केएफसीको २५औं आउटलेट चितवनको कुरिनटारमा
ekantipur.com · Wed Dec 31 17:18:49 GMT 2025

चितवन — इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा केएफसीको २५औं आउटलेट संचालनमा आएको छ । बुधबार इ–स्टपका अध्यक्ष राजन रायमाझीले रिबन काटेर विश्वप्रख्यात रेस्टुरेन्ट चेन केएफसीको ‘प्रिमियम’ आउटलेट शुभारम्भ गरेका हुन् ।
समुद्घाटन समारोहमा केएफसीका कन्ट्री म्यानेजर विजय शर्मालगायतको उपस्थिति थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)