पेसएक्स स्पोर्ट्स एकेडेमीको आयोजनामा महिला फुटसल प्रतियोगिता सुरु
newsofnepal.com · Sat Sep 19 12:39:16 GMT 2026
काठमाडौँ ।
पेसएक्स स्पोर्ट्स एकेडेमीको आयोजनामा ‘तपाईंको विश्वास, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ फाइभ-ए-साइड महिला फुटसल प्रतियोगिता आर स्क्वायर्ड फुटसल च्यासलमा आज देखि सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)