मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धरानमा हतियारीधारी समूहद्वारा प्रहरी चौकीमा आक्रमण, असईसहित ५ प्रहरी घाइते

nepalkhabar.com · Fri May 28 00:26:55 GMT 2021

सुनसरीको धरानस्थित प्रहरी चौकीमा हतियाधारी समूहले आक्रमण गर्दा असईसहित ५ प्रहरी घाइते भएका छन्।

बिहीबार साँझ उजुरी दिन आएका एक युवकलाई पच्छ्याउँदै मोटरसाइकलमा हतियार बोकेर आएका १२ भन्दा बढी युवकले प्रहरीलाई नै आक्रमण गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)