असहमतिलाई सम्मान गर्दै संविधानका सङ्कल्प पूरा गर्नुपर्छ : राष्ट्रपति
lokaantar.com

राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिहरूलाई सम्मान गर्दै संविधानले स्थापित गर्न चाहेका सङ्कल्पहरू पूरा गर्नुपर्ने बताएका छन् ।
संविधान दिवस २०८३ को अवसरमा राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अनेकौं सङ्घर्ष र बलिदानबाट प्राप्त संविधान बमोजिम नेपालीले न्याय, सम्मान र सुरक्षित भविष्यका लागि आफ्नो राज्यसँग याचना गर्नुपर्ने अवस्था आउन नहुनेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)