वीरगन्जमा उपेन्द्र यादवको अपील : ‘मधेस राज्य’का लागि आन्दोलन गर्न तयार रहनुहोस्
annapurnapost.com · Sat Sep 19 12:34:53 GMT 2026

वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस राज्य बनाउन फेरि एक पटक आन्दोलनका लागि तयार रहन मधेसी जनतासँग आह्वान गरेका छन्।
वीरगन्जमा शनिबार आयोजित ९ दलीय अग्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका अध्यक्ष यादवले मधेस प्रदेशमा शासन र प्रशासनमा मधेस बाहिरका मान्छेहरुको कब्जा रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)