आफूलाई सहकारी पीडितका पक्षमा उभ्याएर रविले देखाएको साहस
barnanmedia.com · Sat Aug 09 21:53:12 GMT 2025

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले आफ्नो भागको बिगोबापत रकम जम्मा गर्न तयार रहेको भन्दै थुनामुक्त गरिदिन जिल्ला अदालत रूपन्देहीमा निवेदन दिएका छन् । उनले बिगोबराबर हुने बैंक जमानतको प्रमाण पनि अदालतमा बुझाएका छन् ।
आफूलाई थुनाबाहिर राख्न माग गर्दै रविले साउन १९ गते दिएको निवेदनमा पक्षहरूलाई सूचना दिने आदेश भइसकेको छ । अब सरकारी वकिल र जाहेरवाला पक्षको समेत कुरा सुनेर रविको निवेदनमा अदालतले निर्णय दिन सक्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)