डडेल्धुरामा अधिवेशन स्थगित गर्न पूर्वसभापति मल्लको आग्रह
barnanmedia.com · Sat Sep 19 12:44:42 GMT 2026

नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्णबहादुर मल्ल अधिवेशनको विरोधमा उभिएका छन्। यथास्थितिमा अधिवेशन स्थगन गर्दै पार्टी एकताका लागि संयमित भएर अघि बढ्न उनले आग्रह गरेका छन्।
राष्ट्र, राष्ट्रियता र लोकतन्त्र खतरामा रहेको वर्तमान अवस्थामा नेपाली कांग्रेस विभाजनउन्मुख हुनु मुलुकका लागि दुर्भाग्यपूर्ण रहेको उनको ठहर छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)