एनपीएलको उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
baahrakhari.com · Sat Sep 19 12:51:06 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार साबिक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिमबीचको यो खेल कार्तिक ९ गते हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)