एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक
nepalnews.com · Sat Sep 19 12:55:54 GMT 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिता आगामी अक्टोबर २६ अर्थात् कार्तिक १० गतेदेखि सुरु हुनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)