एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग गर्ने तयारी
kendrabindu.com · Sat Sep 19 12:55:25 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग गर्ने तयारी गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले डीआरएसका लागि दुई कम्पनीसँग प्रविधिको परीक्षणसमेत गरिसकेको जनाएको छ ।
क्यानका सचिव पारस खड्काले नेपाली समर्थकको लामो समयदेखिको अपेक्षा रहेको डीआरएसलाई यसै संस्करणबाट प्रयोग गर्ने तयारी भइरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)