मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परराष्ट्रमन्त्री र चिनियाँ विदेशमन्त्री वाङबीच टेलिफोन वार्ता, विपद् व्यवस्थापनमा सहकार्य बढाउने सहमति

canadanepal.com · Sat Aug 29 13:16:13 GMT 2026

काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शनिबार टेलिफोन वार्ता भएको छ ।

वार्ताका क्रममा नेपाल–चीन सीमावर्ती क्षेत्रमा भविष्यमा हुन सक्ने विपद्का जोखिम न्यूनीकरणका लागि प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्न तथा दुई देशबीचका विद्यमान संयन्त्रलाई थप सुदृढ गर्दै सहकार्य बढाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)