सुनसरीको देवानगञ्जमा गोली चल्यो, एकजना घाइते
nepalnews.com · Sat Sep 19 13:01:02 GMT 2026

विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली चलेको छ। गोली लागेर एकजना घाइते भएका छन्।
घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार घाइतेको तिघ्रामा चोट लागेको खबर आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)