लुम्बिनी लायन्सको बैंक पार्टनरमा शाइन रेसुंगा
lokaantar.com
नेपाल प्रिमियर लिग एनपीएल २०२६ मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम डेभलपमेन्ट बैंक पार्टनर’ छनोट गरेको छ ।
‘होम डेभलपमेन्ट बैंक पार्टनर’ सम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र लुम्बिनी लायन्सका म्यानेजर लक्ष्मणदेव आचार्यले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)