सुनसरीको देवानगञ्जमा गोली चल्यो
barnanmedia.com · Sat Sep 19 12:52:59 GMT 2026

सुनसरीको देवानगञ्ज गाउँपालिका-१ मा गोली चलेको छ ।
केहीबेर अघि गोली चलेको खबर आएपछि अहिले प्रहरी घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)