लोककल्याणकारी विज्ञापनबापत छापा रकम कटौतीबारे प्रचण्डलाई ध्यानाकर्षण
barnanmedia.com · Sat Sep 19 12:56:44 GMT 2026

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लोककल्याणकारी विज्ञापनबापत छापा सञ्चारमाध्यमले प्राप्त गर्दै आएको रकममा कार्यविधि संशोधनका नाममा गरिएको कटौतीका विषयमा ध्यानाकर्षण गराइएको छ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)