मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोलिटब्युरोको बैठकले पार्टीलाई थप एकताबद्ध बनाएर लैजाने सङ्कल्प

barnanmedia.com · Sat Jul 19 22:18:54 GMT 2025

नेकपा एमालेका नेताहरूले पोलिटब्युरोको बैठकले पार्टीलाई थप एकताबद्ध बनाएर लैजाने सङ्कल्प गरेको बताएका छन् । महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य एवं पार्टीको बागमती प्रदेशका इन्चार्ज डा.राजन भट्टराईले बैठकपछि सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले ‘वादे वादे जायते तत्व बोध’ शीर्षकमा फेसबुकमा लेख्दै पार्टीको सचिवालय बैठकले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई पोलिटब्युरो बैठकले सर्वसम्मत रूपमा स्विकारेको उल्लेख गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)