सुनसरीको देवानगञ्जमा गोली चल्यो, एक युवक घाइते
kendrabindu.com · Sat Sep 19 13:05:24 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ स्थित मध्यहर्साइमा गोली चल्दा एक युवक घाइते भएका छन् ।
गोली लागेर घाइते भएका युवकको तिघ्रामा चोट लागेको छ । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको छ । घाइतेको नाम भने खुल्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)