मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपालीलाई चाउचाउ खान सिकाउने ‘रारा’

himalkhabar.com · Sun Feb 04 01:15:00 GMT 2024

चार दशकअघि पोखरामा उत्पादन शुरू भएको रारा चाउचाउले नेपालीलाई चाउचाउ खान सिकाएको थियो।

बेलायत, हङकङ लगायतका देशमा रहेका सैनिक छुट्टीमा घर आउँदा कोसेली बोकेर ल्याउँथे चाउचाउ। लाहुरेहरू ‘नुडल्स’ भन्थे। उनीहरूका परिवार र चिनजानका मान्छे पनि ‘नुडल्स’ नामसँगै परिचित थिए। त्यतिवेला ‘नुडल्स’ भनेर चिनिने चाउचाउबारे कमैलाई थाहा हुन्थ्यो।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)