रूपन्देहीमा वाम ध्रुवीकरणबारे बहस, सहकार्यमा नेताहरूको जोड
nepalviews.com · Sat Sep 19 13:14:39 GMT 2026

बुटवल । ४८औं पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले रूपन्देहीमा वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिकाबारे विचार गोष्ठी आयोजना गरेको छ ।
गोष्ठीमा सहभागी वामपन्थी नेताहरूले वामपन्थी शक्तिहरूबीच सहकार्य र ध्रुवीकरण आवश्यक रहेको धारणा राखेका छन् । समाजवादको आधार तयार पार्न तथा राष्ट्रिय स्वाधीनता र जनताको अधिकारको रक्षा गर्न वामपन्थी शक्तिहरूबीच एकता र सहकार्य बढाउनुपर्नेमा उनीहरूले जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)