मुगुका किसानको शताब्दी पुरानो खेती शैलीः मरीमरी दुःख गर्यो खानै पुग्दैन
shilapatra.com · Sun Aug 28 00:17:09 GMT 2022
सरकारको 'कृषिमा आधुनिकीकरण’ भन्ने नारा मुगुका कृषकका लागि खासै फलदायी बन्न सकेको छैन । असारे बाली होस् या कात्तिके बाली मुगुका कृषक परम्परागत पद्धति प्रयोगबाटै कृषिमा निर्भर हुँदा उत्पादन बढाउन सकेका छैनन् ।
पुस्तौँदेखि मुगुका कृषक धान, कोदो, घाँस काट्ने, सिमी उखेल्ने, मकै छोडाउने, बिस्कुन सुकाउने, भकारीमा थन्क्याउने, खेत खन्ने, जोत्नेलगायतका दर्जनौँ काम कुनै आधुनिक मेसिन तथा उपकरणको प्रयोगबिना गर्दै आएका छन् । करिब ८० प्रतिशत जनसंख्या कृषिमै निर्भर रहेको मुगुमा अझैसम्म कृषिका कुनै आधुनिक उपकरण भित्रिन नसक्दा समस्या भएको हो । जसकारण खेतीयोग्य जमिनमा उत्पादन घट्दै गएको स्थानीय कृषक बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)