काठमाडौंमा ‘होम क्यासिनो’को बिगबिगी
saralpatrika.com · Wed Oct 13 05:28:00 GMT 2021
काठमाडौं । चाडपर्वमा परिवारका सदस्य भेला भएर एक दुई हात तास फिटनु स्वाभाविकै हो । कोही म्यारिज खेल्लान्, कोही फराँस फिटलान् । अनि केटाकेटी जुटपत्तिमा रमाउलान् ।
बसिबियाँलोका लागि आफन्तहरुबीच यसखालको खेल हुनु बेग्लै कुरा, तर यस्ता ठाउँ पनि छन्, जहाँ लाखौं रुपैयाँको खाल जम्छ, दर्जनौं जुवाडेबीच । काठमाडौंमा केही स्थानमा जुवाको ‘मिनी क्यासिनो’ नै चलिरहेको प्रहरीले फेला पारेको छ । नेपाल प्रहरीले गत ७ असोजमा काठमाडौंको मनोहराबाट १८ लाख ७५ हजार ५०० नगदसहित १३ जुवाडेलाई पक्राउ गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)