हिसिलाले प्रचण्डलाई औंल्याउँदै भनिन्, यिनीहरुले सिध्याउने भए
setopati.com · Sat Apr 24 01:08:26 GMT 2021
नोटः यो स्टोरी लोकतन्त्र दिवसको सन्दर्भमा सेतोपाटीले गरेको अर्काइभ स्टोरीलाई नै पुनः प्रकाशन गरेका हौं।
तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ गतेको कदम चाले। यसअघि माओवादीविरुद्ध पुरै शक्ति नखर्चेको सेनाले साँच्चिकै लडाइँको मनस्थिति बनायो। माओवादीलाई बम वर्षा गर्न थाल्यो। माओवादीको सातो गयो। लडाइँबाट पार लागिँदैन भन्ने निष्कर्ष प्रचण्ड–बाबुरामले निकालेको खबर मैले पाएँ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)