कोरोना-१९ को उत्पत्तिबारे विश्व स्वास्थ्य संगठनले थप अनुसन्धान गर्नुपर्छ- भारत
deshsanchar.com · Fri May 28 16:18:31 GMT 2021
काठमाडौं- कोरोना-१९ को उत्पत्तिबारे विश्व स्वास्थ्य संगठन-डब्लूएचओले थप अनुसन्धान गर्नुपर्ने भारतले जनाएको छ।
कोरोना महामारी सुरु भएसँगै यसको उत्पत्तिसँग चीनलाई जोडेर समाचारहरु आइरहेका बेला भारतले आफ्नो आधिकारिक धारण बाहिर ल्याएको हो। भारतले थप तथ्यांक र अध्ययनका माध्यमबाट निचोडमा पुग्न अर्को चरणको अध्ययनको आवश्यकता रहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)