सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, एक जना घाइते
lokaantar.com

सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा फेरि गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार घाइतेको तिघ्रामा गोली लागेको खबर आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)