मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनगढीले कमाउन थाल्यो– ‘फोहोर बेचेर मोहर’

rajdhanidaily.com · Wed May 08 23:26:45 UTC 2024

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ‘फोहोर बेचेर मोहर’ कमाउन थालेको छ । उपमहानगरपालिकाले पहिलो पटक वर्गाीकृत फोहर बिक्री गर्ने काम सुरु गरेर मोहर कमाउन थालेको हो ।

उपमहानगरपालिकाले वडा नम्बर २ मा सञ्चालन गरेको सूक्ष्म वर्गाीकरण केन्द्रबाट तयार भएको फोहोर आइतवारदेखि बिक्री गर्ने कामको सुरूवात गरेको जनाएको छ । उपमहानगरपालिकाले पहिलो चरणमा करिब १५ लाख मुल्यको वर्गाीकरण गरिएको फोहोर बिक्री गरेको छ । उपमहानगरपालिकाले फोहोर बिक्री गर्न मूल्य सूचि नै तयार पारेर ठेक्का सम्झौता समेत गरेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)