मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एनआरएनएको अफिस कब्जा नगरी पनि एकताको प्रयासलाई प्राथमिकता दिँदै यास गरेका छौँ : महेश श्रेष्ठ

barnanmedia.com · Sat Aug 09 22:19:02 GMT 2025

महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)ले राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को निर्वाचनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार सम्पन्न भर्चुअल कार्यक्रममा अध्यक्ष श्रेष्ठले आफू नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले कुनै पनि अन्तरिम आदेशमार्फत रोक नलगाएको स्पष्ट पारे । उनले वैधानिक रूपमा आफ्नो कार्यसमितिले निर्वाध रूपमा काम गर्न सक्ने भए पनि एकताको प्रयासलाई प्राथमिकता दिँदै बालुवाटारस्थित संघको अफिस कब्जा नगरेको बताए। सो अफिसबाट हाल बद्री केसी पक्षले काम गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)