सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो: एकजना घाइते, प्रहरी अनुसन्धान गर्दै
nepallive.com · Sat Sep 19 13:23:57 GMT 2026

विराटनगर– सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली चलेको छ। गोली लागेर एकजना घाइते भएका छन् ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको छ । घाइतेको तिघ्रामा चोट लागेको खबर आएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)