इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको पहिलो जित, नर्विच ५–० ले पराजित
Ujyaaloonline.com · Sun Aug 22 01:02:23 GMT 2021
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले पहिलो जित निकालेको छ ।
गएराति भएको खेलमा म्यानचेस्टर सिटीले नर्विच सिटीलाई ५–० गोलको फराकिलो अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा सिटीका ज्याक ग्रेलिस, एम्रिक लापोर्टे, रहिम स्ट्रर्लिङ र रियाद महरेजले एक/एक गोल गरे । सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)