मन्त्रीहरूलाई दिएको प्रशिक्षणमा के भने माधव नेपालले?
nepalsamaya.com · Thu Jun 30 16:29:36 GMT 2022
काठमाडौं
- एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई प्रशिक्षण दिएका छन्। संविधान र कानुनविपरीत कुनै पनि काम नगर्न नवनियुक्त मन्त्रीहरूलाई नेपालको निर्देशन छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)