मादी नदीले बगाएर एक जना बेपत्ता
barnanmedia.com · Sat Aug 09 22:28:56 GMT 2025

तनहुँको व्यास नगरपालिका-७ दुलेँपानीस्थित मादी नदीले बगाएर एक जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा व्यास नगरपालिका-१ अम्रेनी बस्ने ४० वर्षीय हरि परियार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)