देवानगञ्जमा गोली लागेका घाइतेको खुल्यो परिचय
ratopati.com · Sat Sep 19 13:25:25 GMT 2026

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ ।
घाइते स्थानीय २३ वर्षीय निरजकुमार यादव रहेका प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)