देवानगन्जमा गोली लागेर घाइते युवाको नोबेल अस्पताल विराटनगरमा उपचार हुँदै
ekantipur.com · Sat Sep 19 13:33:50 GMT 2026

देवानगन्जमा गोली लागेर घाइते युवाको नोबेल अस्पताल विराटनगरमा उपचार हुँदै
देवानगन्जमा गोली चल्दा तिघ्रामा लागेर घाइते भएका ३३ वर्षीय निरजकुमार यादवको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)