गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
gorkhapatraonline.com · Wed Jan 21 17:37:59 GMT 2026

गण्डकी विश्वविद्यालयका उपकुलपतिमा सहप्राध्यापक डा कृष्णराज अधिकारीले बुधबार पदभार ग्रहण गर्नुभएको छ ।
गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको यो विश्वविद्यालयको दोस्रो कुलपति बन्नुभएका सहप्राध्यापक अधिकारी इन्जिनियरिङ अध्ययन संस्थान लामाचौर पोखराका पूर्वप्रमुख हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)