चितुवाको आक्रमणबाट महिलाको मृत्यु
setopati.com · Wed Jan 21 17:39:52 GMT 2026

बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
बारबर्दिया नगरपालिका–११ की ५५ वर्षीया छिदनी थारूको बुधबार बेलुकी बारीमा तोरी उखेल्न गएको समयमा चितुवाको आक्रमणबाट मृत्यु भएको बर्दियाका प्रहरी प्रवक्ता डिएसपी देवेन्द्रकुमार मल्लले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)