गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयरको मृत्यु
setopati.com · Sat Jun 27 23:54:46 GMT 2026

गाडी दुर्घटनामा प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको मृत्यु भएको छ।
शनिबार बेलुकी पौने ५ बजेतिर उपमेयर मगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी –२ बाङ्गेशालमा झन्डै ४०० मिटर मुनि रूखमा अड्किएको अवस्थामा दुर्घटनाग्रस्त फेला परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)