मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

चिकित्सा शिक्षामा छात्रवृत्ति, व्ययभार घटाउन उपाय खोजिँदै

gorkhapatraonline.com · Wed May 08 23:42:35 UTC 2024

काठमाडौँ, वैशाख २७ गते । सरकारी शिक्षण संस्थामा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदा चर्को आर्थिक व्ययभार पर्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विकल्पबारे छलफल सुरु गरेको छ ।

यसबाट सरकारी कोषमा परेको आर्थिक व्ययभारलाई न्यूनीकरणका विषयमा अध्ययन गरेर सरकारलाई सुझाव दिन कार्यदल गठन गर्ने निर्णय मन्त्रालयले गरेको छ । सरकारले अहिले चिकित्सा शिक्षा अन्तर्गत स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)