देवानगञ्ज गोली प्रहार घटनामा संलग्न रहेको आशङ्कामा दुई जना पक्राउ
ratopati.com · Sat Sep 19 13:37:05 GMT 2026

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ कप्तानगञ्जमा शनिबार साँझ गोली प्रहारबाट १९ वर्षीय निरजकुमार यादव गम्भीर घाइते भएका छन् ।
लक्ष्मीनारायण मन्दिर अगाडि भएको घटनामा सोही ठाउँका यादवको तिघ्रामा गोली लागेको हो । गाउँपालिका अध्यक्ष वेचन मेहताका अनुसार घाइते यादवको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)