देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्य पहिचान
nepallive.com · Sat Sep 19 13:37:39 GMT 2026

विराटनगर– सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। शनिबार बेलुका भएको गोली प्रहारबाट स्थानीय निरज यादव घाइते भएका छन्।
प्रहरीका अनुसार यादवको तिघ्रामा गोली लागेको छ। घाइते उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)