मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान दिवसमा एमालेको विशेष समारोह

gorkhapatraonline.com · Sat Sep 19 13:35:21 GMT 2026

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान दिवस, २०८३ को अवसरमा आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष समारोह आयोजना गरेको छ।

समारोहलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा, कार्यान्वयन र जनताको हितका लागि पार्टी निरन्तर क्रियाशील रहने बताउनुभयो । उहाँले मुलुकको लोकतान्त्रिक व्यवस्था र संविधानलाई सुदृढ बनाउँदै जनताका पक्षमा काम गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)