मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिगमा यो सिजन अझै पनि जित बिहीन न्यूक्यासल

deshsanchar.com · Wed Dec 01 00:39:17 GMT 2021

विवादास्पद पेनाल्टी गोलका बाबजुद न्यूक्यासल युनाइटेड प्रिमियर लिगको यो सिजनमा अहिलेसम्म जित बिहीन छ ।

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा न्यूक्यासल युनाइटेडले नर्विच सिटीसँग १–१ को बराबरी खेलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)