भृकुटीमण्डपमा नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३ जारी, आकर्षक अफर सार्वजनिक
kendrabindu.com · Sat Sep 19 13:43:35 GMT 2026

काठमाडाैं । काठमाडौंको भृकुटीमण्डपमा नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३ जारी छ ।
नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजनामा १ देखि ४ असोजसम्म चलिरहेको चारदिने एक्स्पोमा १०० भन्दा बढी स्टल छन्, जसमा घरजग्गा खरिदकर्तालाई लक्षित गर्दै विभिन्न आकर्षक अफर सार्वजनिक गरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)