ग्रिनल्याण्ड वार्तालाई तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह
ratopati.com · Wed Jan 21 17:53:48 GMT 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार डाभोसमा भएको एक कडा सम्बोधनमा ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल वार्ताको माग गरेका छन् ।
छ वर्षपछि पहिलो पटक विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षाका लागि ग्रिनल्याण्ड आफ्नो नियन्त्रणमा लिन खोजेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)