निर्वाचन आयोगले दलको कार्यालयमै लेखा परीक्षण गर्ने
gorkhapatraonline.com · Wed May 08 23:53:41 UTC 2024

काठमाडौँ, वैशाख २७ गते ।
निर्वाचन आयोगले विशेषज्ञ कर्मचारीले कार्यालयमै गएर स्थलगत निरीक्षण गरी राजनीतिक दलको लेखा परीक्षण गर्ने भएको छ । सो कार्यका लागि आयोगले महालेखा परीक्षकको कार्यालयसँग सहयोग मागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)