एनपिएल सिजन ३ को खेल तालिका सार्वजनिक : कात्तिक ९ मा पहिलो भिडन्त लुम्बिनी र सुदूरपश्चिमबीच
setopati.com · Sat Sep 19 13:40:00 GMT 2026
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको औपचारिक खेल तालिका सार्वजनिक भएको छ। कात्तिक ९ (अक्टोबर २६) देखि मंसिर ५ (नोभेम्बर २१) सम्म सञ्चालन हुने एनपिएल खेलहरू काठमाडौँस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछन्।
पहिलो खेल कसको र कहिले?
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)