भोटेकोशी बाढीका मृतकको आत्मा शान्तिका लागि सामूहिक पाठ
gorkhapatraonline.com · Sat Sep 19 13:50:56 GMT 2026

भोटेकोशीमा आएको बाढीले ज्यान गुमाएका नागरिकको सम्झनामा फिदिममा दीप प्रज्वलनसहित गीता र भागवत पाठ गरिएको छ ।
बाढीमा ज्यान गुमाएकाको आत्माको शान्ति तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जिल्लाभरका पण्डित तथा पुरोहित सामूहिक रूपमा पाठमा सहभागी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)