एआईको गलत रिपोर्टले अमेरिका-चीन द्वन्द्वको डिलमा पुगेको सीएनएनको खुलासा
ekantipur.com · Sat Sep 19 09:02:47 GMT 2026

एआईको गलत रिपोर्टले अमेरिका-चीन द्वन्द्वको डिलमा पुगेको सीएनएनको खुलासा
अमेरिकी सैन्य संरचनामा प्रसारित भएको एआई-जेनेरेटेड रिपोर्टमा चिनियाँ जहाजमा आणविक हतियार रहेको उल्लेख भएपछि अमेरिकी सेनाले सैन्य कारबाहीको तयारी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)