बाराकाे सिमरामा युवकको हत्या
annapurnapost.com · Sat Sep 19 13:46:47 GMT 2026

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ३५ वर्षीय शेरबहादुर खड्का रहेका छन् ।
खड्कालाई सिमरास्थित सम्झना स्टाफ होटलभित्र खाजा खाँदै गरेको अवस्थामा चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट खड्काको घाटीमा गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)