छ वटा बाघ मृतावस्थामा भेटिए
hamrakura.com · Thu May 09 00:00:00 UTC 2024
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छ वटा बाघ मृतावस्थामा भेटिएका छन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा विभिन्न क्षेत्रमा गरी ती बाघ मृतावस्थामा भेटिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)