गण्डकी प्रज्ञा-प्रतिष्ठानले सात स्रष्टालाई सम्मान गर्ने
hamrakura.com · Thu May 09 00:00:00 UTC 2024
पोखरा । गण्डकी प्रज्ञा-प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवका अवसरमा सातजना श्रष्टालाई सम्मान गर्ने भएको छ ।
प्रतिष्ठानले गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका भूपिन खड्का, गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट स्याङ्जाका पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठलाई सम्मान गर्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)