मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूरा भएनन् ललितपुर महानगरका मेयरका ‘चुनावी वाचा’

baahrakhari.com · Tue Nov 23 00:59:00 GMT 2021

काठमाडौ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन सबैभन्दा धेरैपटक विदेश भ्रमणमा जाने मेयरहरूको सूचीको अग्रस्थानमा पर्छन् । विदेश भ्रमणलाई ‘ठूलो उपलब्धि’ मान्ने गरेका मेयरले आलोचना पनि खेप्दै आएका छन् ।

तर, उनले महानगरवासीको घरदैलोमा भोट माग्न जाँदा व्यक्त गरेका कैयाैँ चुनावी प्रतिवद्धता भने अझै पूरा गर्न सकेका छैनन् । मेयर महर्जन २०७४ जेठ १० गते नेपाली कांग्रेसबाट ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)